ग्रेटर रशमोर नेपाली कम्युनिटीको भिक्टोरिया डे सम्पन्न

अल्डरशट। ग्रेटर रशमोर नेपाली कम्युनिटीको भिक्टोरिया डे सम्पन्न भएको छ। रशमोर बरो काउन्सिल र ग्रेटर रशमोर नेपाली कम्युनिटीको साझेदारीमा मनाइने, भिक्टोरिया डे यस वर्ष परेडमा तीन सय र बाहिर ४ हजार भन्दा बढी नेपाली समुदायबाट सहभागिता रहेको थियो। स्थानीय नेपाली संघ संस्थाको सहभागिता र सहकार्यको परिणाम स्वरूप अपार सफलता प्राप्त गरेको थियो। बिगतमा हरेक दुई … Continue reading ग्रेटर रशमोर नेपाली कम्युनिटीको भिक्टोरिया डे सम्पन्न